Banner

रोटरी कल्ब अफ क्विन्स, न्यूयोर्कको नयॅा नेतृत्वमा गुरु दत्त पराजुली

 

मकै हाउस टिभी एण्ड न्युज,

न्न्युयोर्क   रोटरी कल्ब अफ क्विन्स, न्यूयोर्कको अध्यक्ष  २०२२२४का लागि गुरु दत्त पराजुली चयन भएका छन्

नयॅा नेतृत्व सम्हालेका गुरु दत्त पराजुली सम्पुर्ण नवचयन सदस्यहरुलाई डिस्ट्रिक्ट ७२५५,न्युयोर्ककी अध्यक्ष सोनिया सलाहले सपथग्रहण खुवाएका थिए

नवचयन कार्यसमितीको अध्यक्षमा गुरु दत्त पराजुली, निर्वाचित अध्यक्षमा द्वय हंश राज जोशी बिकाश पाण्डे, कार्यकारी सचिवमा दामोदर घिमिरे ,सचिवमा शंकर बिशुङ्के,कोषाध्यक्षमा गोपी ढुंगाना, सदस्य सभापतिमा ध्रुव कुमार क्षेत्री,आर्मी सर्जियन पुरुषोत्तमखड्गी, संचालक समिति सदस्यहरुमा अर्बिन पौडेल,इन्दिरा घर्ति,शोभा कान्त पाण्डे,चमेली खाती दर्जी ,दुकार टाशी ,मंजु बिष्ट तथा सुकु राई रहेका छन्

 

Loading...