About Us

मकै हाउस न्यूज डटकम अमेरिकाबाट संचालित नेपाली अनलाइन टेलिभिजनसहितको एक्सक्लुसिभ आधिकारिक न्यूज पोर्टल हो । सञ्चार क्षेत्रको जगतमा नयाँ आयाम दिने उद्देश्यका साथ सूचना र प्रविधिलाई अनलाइन सञ्चारमार्फत आम नागरिकमाझ सूचनाको पहुँच पुर्‍याउनको लागि तत्पर रहेको छ । मकै हाउस न्यूज डटकम मार्फत नेपाल तथा अन्य मुलुकमा भइरहेको गतिविधिहरुलाई लिएर आउने प्रतिबद्धता गर्दछौं । साथै तपाईंहरुको संघ सस्थाको कार्यक्रम, सभा, समारोह, सम्मेलन, वार्षिकोत्सब लगायत कार्यक्रमको समाचार सम्प्रेषण गर्नका लागि हामीलाई सम्झिनुस । धन्यवाद