Banner

अभिनेता भुबन केसी चलचित्र बिकास बोर्डको अध्यक्षमा नियुक्त

 

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अभिनेता भुबन केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको

 

गएको स्थानीय निर्वाचनमा अभिनेता भुबन केसी  नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।अहिले कांग्रेसकै सरकार भएको बेला  देउवासरकारले बार्डको अध्यक्षमा केसीलाई नियुक्त गरेको हो ।भुबन केसी आफै पनि नेपाली चलचित्र जगतमा निकै लामो समय देखिआफ्नो सारा जिबन चलचित्र क्षेत्रकै लागी समर्पित गरेको ब्यक्ती हो   उनले अहिलेसम्म सयौँ चलचित्रमा अभिनय गरेका छन्। उनीनेपाली चलचित्र क्षेत्रको एक चर्चित नायक तथा चलचित्र निर्माता पनि हुन्

 

Loading...