Banner

सिपी पौडेल तर्फका अनआरएन अमेरिकाको सचिबमा डा.शंकर बिसुन्के चयन

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको सचिव पदमा न्यूयोर्कका शंकर बिसुन्के मनोनित भएका छन्

संघका राष्ट्रिय समन्वय परिषद अमेरिकाका महासचिव डोरन अधिकारीले एक बिज्ञप्ति जारि गर्दै १० सदस्यीय समितिको नामावली सहित उनलाई सचिव पदमा मनोनित गरिएको उल्लेख गरिएको

 

गत अगस्त २८,२०२२ आइतबारका दिन बसेको एनआरएनए एनसिसि युएसएको बसेको बैठकले सर्वसम्मत सचिव पदमा बिसुन्केलाई चयन गरेका हुन् साथै अन्य पदहरुमा मनोनित हुनेमा भुवन आचार्य वरिष्ठ उपाध्यक्ष,नृपेन्द्र धिमाल उपाध्यक्ष ,सचिव पदमा डा. शंकर बिसुन्के तथा हरि प्रसाद जोशी मनोनित भएका हुन्

 

यसै गरि बबिता खनाल महिला संयोजकमा मनोनित भएकी छन भने सदस्यहरुमा चमेली परियार ,अमृत मिश्र ,मनोज सिंह ,रामबाबुगुप्ता तथा मिथलेश यादव रहेका छन्

 

 

Loading...