Banner

नेपाली कांग्रेसका नेताहरुको उपस्थितीमा जनसम्पर्क समिती,अमेरीकाको कार्यक्रम हुदै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्यूयोर्क नेपाली जनसम्पर्क समिति, अमेरिकालेनेपालको वर्तमान राजनितीक अवस्थाबिषयगत अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको

उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम नेविसंघका पूर्व महामन्त्री मनोज मणि आचार्यको बिशेष आतिथ्यतामा कार्यक्रम हुने भएको हो

नेपाली जनसम्पर्क समिती नेपाली कांग्रेसको भातृ संगठन हो जुन संगठनले नेपाल बाहेक संसारको कुनै पनि राष्ट्रमा रहने नेपालीकांग्रेस समर्थकहरुलाई एकतृत गरी सामाजिक भाईचाराको कार्यमा सहयोग पुर्याउने काममा सहयोग गर्दछ

भोली शुक्रबार हुने अन्तरक्रिया कार्यक्रममा अमेरिकाको कुनैपनि राज्यमा बसोबास गर्ने  कांग्रेस समर्थक नेपाली जनसम्पर्क समिती निकटतमहरुलाई सहभागी हुन नेपाली जनसम्पर्क समिती, अमेरीकाका महासचिब मुनिन्द्र नेम्वांगले  आग्रह गरेका छन्

 

कार्यक्रम भोली जुलाई १५ शुक्रबारको दिन दिउँसो :०० बजे न्यूयोर्कस्थित नेपाली भान्छा घरको हलमा हुनेछ

 

Loading...