Banner

न्युयोर्क नेप्लिज सोसाईटी र दुर्गा मन्दिर न्युयोर्कको संयुक्त पहलमा नेपालका बाढि पिडितलाई रु. १० लाख सहयोग

 

मकै हाउस मिडिया, 

न्यूयोर्क । नेपालका रसुवा तथा छिमेकी जिल्लाहरू नुवाकोट र धादिङमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि न्यूयोर्कमा आर्थिक सहयोग संकलन गरी सहयोग पुर्याईएको छ । 

New York Nepalese Society (NYNS) ( Ridgewood Nepalese Society) र Durga Mandir New York (DMNY) को पहलमा जम्मा संकलित $6,660.24 रकम नेपाली रु. १०,१४,६२०.९६ संकलित उक्त रकम प्रधानमन्त्री राहत कोष (PMO Fund) अन्तर्गत वाणिज्य बैंकमा पठाइएको संस्थाले जनाएको छ।

यस अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति New York Nepalese Society र Durga Mandir New York ले हृदयदेखि आभार व्यक्त गरी दाताहरुको नाम प्रकाशित गरेका छन् । 

 

Loading...