Banner

नेक्सारले उबर र लिफ्ट चालकलाई निशुल्क क्यामेरा वितरण गर्दै

नेक्सारले ऊबर/लिफ्ट चालकको लागी निशुल्क द्वत्व क्यामेरा बितरण गरीरहेकोछ । ऊबर/लिफ्ट चालक जस्ले पहीले नेक्सारको क्यामरा प्राप्त नगरेकाचालकका निमित्त निशुल्क बितरण गरेको हो । नेकसारका प्रितिनिधी होजे मोराको अनुसार, ब्लाक कार फन्डले नेक्सारको माध्ययमबाट ऊबर र लिफ्टचालकको लागी निशुल्क द्वत्व क्यामेरा बितरण गरेको हो । जुलाईको पहीलोहफ्ताबाट शुरु भएको यो कार्यक्रम अगस्टको मध्ययमसम्म रहने छ । क्यामेरा लिन जादा साथमा ड्राईवर लाईसेन्स र टिएलसि लाईसेन्स लिएर जानु पर्नेछ ।नेक्सारले क्यामेरा बितरण गरीरहेको ठेगाना र समय:-

43-23 35th St., Long Island City, NY 11101

समय बिहान १०:०० बजे देखि बेलुका ४:०० बजे सम्म

Loading...