Banner

न्युयोर्कमा रहेको बाजेको सेकुवा रेष्टुरेण्टमा आगलागी

मकै हाउस न्युज, अमेरीका ब्युरो, 

न्युयोर्कको ४४ स्ट्रिट क्विन्स ब्लुभर्ड, सन्नीसाइडमा नेपालकै बाजेको सेकुवाको फ्रेन्चाइजका रुपमा संचालित चर्चित नेपाली रेष्टुरेण्टबाजेको सेकुवामा अगस्ट १२ बिहिबारको दिन बिहान :२२ बजे आगलागी भएको

आगलागीको सुरुवात बाजेको सेकुवा रेष्टुरेण्टको कर्नरमा रहेको जापानिज ग्रोसरी स्टोर ताइवो फुड्सबाट  सुरु भएको सो आगलागीलेबाजेको सेकुवा रेष्टुरेण्टको छेउमा रहेको अन्य वटा बिदेशि रेष्टुरेण्टलाई पनि क्षति पुर्याएको प्रत्यक्षदर्शि न्युयोर्कका चर्चित गायक राहुल राईले बताऊनु भयो

आगलागीबाट सबै भन्दा धेरै क्षति बाजेको सेकुवा, म्याड फर चिकेन, म्याड क्याफे आगलागी सुरुवात भएको रेष्टुरेण्ट ताइवो फुड्सलाई भएको

आगलागी नियन्त्रणमा आउनुभन्दा अगाडि नै बाजेको सेकुवा लगायतका अन्य व्यवसायमा आगलागी फैलिएको थियो

आगलागीको कारण ठुलो नोक्सान भएको जनाऊदै बाजेको सेकुवाले अब कम्तीमा एकमहिनासम्म रेष्टुरेण्ट खुल्ने अवस्था नरहेको कुरा सामाजिक सञ्जालमा जनाएको

Loading...