Banner

नेपाली आदिवासी चलचित्र महोत्सवमा ७ चलचित्र फाईनल छनौटमा

मकै हाउस न्युज, अमेरीका ब्युरो

विश्व आदिवासी दिवस २०२१ को अवसरमा आयोजित नेपाली आदिवासी चलचित्र महोत्सव २०२१ मा प्रदर्शन हुने चलचित्रहरूको फाईनल छनौट भएकोछ ।उत्कृष्ट चलचित्रहरू ७ वटा भाषाका ७ वटै समुदायका चलचित्रहरू छनौटमा परेका हुन ।
उक्त उत्कृष्ट ७ वटा चलचित्रहरूलाई अगष्ट २१ र २२ मा प्रदर्शन गरीने छ ।

छनौटमा  परेका चलचित्रहरू :- 
1. नि न्होर्वै ट – गुरूङ
2. प्राङना – तामाङ
3. मेतोक – ह्योल्मो
4. जा मन:गुभाजु- नेवार
5. ट्याङचलाक- मगर
6. सायाबुङ- राई
7. के: – लिम्बू

Loading...