Banner

महागुरु थानेश्वर राईको नेतृत्त्वमा युएस नेपाल कराँते एसोसिएसन अफ अमेरिका’ दर्ता

 


मकै हाउस न्युज, अमेरीका ब्युरो, 

अमेरिकामा अवकाश प्राप्त जीवन बिताइ रहनुभएका नेपालमा कराँते खेलका संस्थापक प्रमुख तथा कराते खेलका पिता रुपमा चिनिनुभएका थानेश्वर राई (टिएस)को नेतृत्वमा युएस नेपाल कराँते एसोसिएसन अफ अमेरिका नामक संस्था दर्ता भएको अमेरिकाको  भरमण्ट राज्यमा मुख्य कार्यालय रहने गरी दर्ता भएको एसोसिएसनको सचिवमा डीबी राउत रहनुभएको २०७८ भदौ गते बिहिबारअर्थात १९ अगष्ट २०२१ का दिन भरमण्ट राज्यको सचिवालयमा गैरनाफामुलक निगमका रुपमा दर्ता भएको हो

नेपाल नेपाल बाहिर छरिएर रहेका कराँतेका खेलाडीहरूको पुनर्मिलन गराउने विभिन्नक्लोज क्याम्पमार्फत खेलाडीहरूको कला कौशल विकास गराउने उद्देश्यले स्थापना भएको यस संस्थाका संस्थापक नेपालमा रहँदा पञ्चायती व्यवस्थामा भूमिगत रुपमा कराँतेखेललाई प्रवेश गराई राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि नेपालमा कराँते महासंघ गठन गरी त्यसको अगुवाइ गर्ने प्रमुखब्यक्तित्व थानेश्वर राई (टिएस) हुनुहुन्छ

नेपालमा  कराँते खेलको जन्मको सुरुवातिको दिन देखि नै नेपाल प्रमुख (प्रशिक्षक)को रुपमा लामो आफ्नो समय खर्चनु भएका राईअवकाश प्राप्त जीवन अमेरिकामा बिताइ रहनु भएका छन् बाँकी जीवन विश्व भरी छरिएर रहेका कराँतेका खेलाडीहरू एउटै छाता मुनिसमेट्ने, उनीहरूलाई सङ्गठित तालिमहरूका लागिक्लोज क्याम्पसञ्चालन गर्नेदेखि प्रतियोगिताहरूको समेत आयोजना गरिने लक्ष्यराखिएको

युएस नेपाल कराँते एसोसिएसन अफ अमेरिकाका अध्यक्ष थानेश्वर राईले दिनुभएको जानकारी अनुसार क्यानडा, अमेरिका, जापान, युरोप नेपालमा रहेका कराँतेका खेलाडीका लागि प्रशिक्षणको आयोजना गरिने त्यसमा विश्व कराँते महासङ्घ जापान कराँतेमहासङ्घका प्रशिक्षकद्वारा प्रशिक्षण दिलाउने कार्यक्रम राखिएको एसोसिएसन नेपाल बाहिर छरिएर रहेका कराँतेकाखेलाडीहरूको पुनर्मिलन गराउने विभिन्नक्लोज क्याम्पमार्फत खेलाडीहरूको पुनर्मिलन, कला कौशल विकासमा बाँकी जीवनबिताउने प्रतिबद्धता समेत जाहेर गर्नु भयो एसोसिएसनको अर्को मुख्य उद्देश्य भनेको नेपाल संसारभर छरिएर रहेका नेपालीखेलाडीहरुलाई सहयोग पुर्‍याउनु हो

नेपाल कराँते महासङ्घको तथ्यांक अनुसार करिब लाख खेलाडी रहेका छन्

Loading...