Banner

बल बहादुर राजवंशी र अस्मिता अधिकारीको ‘मनकी मंजरी’ सार्बजनिक (भिडीयो सहित)

गायक बलबहादुर राजवँशी गायिका अस्मिता अधिकारीको स्वरमा सजिएकोमनकी मंजरीम्युजिक भिडियो गायक बलबहादुरराजवँशीको अफिसियल युट्युब च्यानल बाट भदौ गते सोमबार सार्वजनिक भएको

म्युजिक भिडियोमा राजकुमार क्षेत्री गरिमा शर्माको अभिनय रहेको बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिकास धमलालेसम्पादन गरेका हुन् भने भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्

बल बहादुर राजवंशि अस्मिता अधिकारीको स्वरमा सजिएको गितको संगित संयोजन पनि रादवंशीले नै गरेका हुन्

शब्द रमेश मास्के, एरेन्जर उदय राज पौड्याल, मिक्स मास्टरींग चन्द्र चौधरी, रेकर्डिस्ट अजय सिॅह कार्की,राजा बाबु थारु,रबिन रेगम दिल समर्पण स्टुडीयो अकस्टिक नेपाल को संयुक्त प्रयासमा गितमनकी मंजरीतयार भएको हो

https://youtu.be/iMwkov973M0

Loading...