Banner

अस्ताए जनवादी गायक जे बी टुहुरे

  1. काठमाण्डौ, कति बस्छौ दासी भई …’ जनगायक जुठबहादुर खड्कीजेबी टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारको क्रममाबिहीबार निधन भएको हो

कलंकीमा रहेको आफ्नै घरमा भदौ का दिन एक्कासी पक्षघात भई लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएकाथिए उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्‍याउँदा उनको मस्तिष्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो

फोक्सो,मुटु,उच्च रक्तचाप मधुमेह लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन सकेन बिहीबार उपचारको क्रममा उनको मृत्युभएको हो

Loading...