Banner

प्रताप दासको ‘रिसाउन त रिसाउ’मा दिनेश खनाल र बिष्णु मिश्रको प्रेम कथा

 

मकै हाउस न्युज, न्युयोर्क

गायक प्रताप दासको स्वरमा सजिएकोरिसाउ रिसाउबोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको गीतमा शब्द रविनबिस्ट कृष्ण कार्कीको रहेको नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन्

अमेरिकाको ओहायो राज्यको बिभिन्न स्थानमा छायांकन गरिएको यस् म्युजिक भिडियोलाई  शैलेश घलेले क्यामरामा कैद गरेका हुन् भने  बिष्णु खड्काले सम्पादन गरेका हुन्

मोबाईल हेर्न मागेकी प्रेमिकालाई प्रेमीले मोबाईल हेर्न दिन अस्विकार गरेपछी रिसाएकी प्रेमिकालाई फकाउने कोसिसको सुन्दर जोडीकोसुन्दर कथालाई भिडियोमा उतारिएको

म्युजिक भिडियोमा नब प्रवेशी मोडल दिनेश खनाल बिष्णु मिश्रले अभिनय गरेका छन्

मोडलद्वय दिनेश खनाल अमेरिकामा रहेको संसारकै उत्कृष्ट म्युजिक लिडर कम्पनियुनिभर्सल म्युजिक ग्रुपमा बरिष्ठ साइबर सेक्युरेटीएनालाईसिस्ट/इन्जिनियरका रुपमा कार्यरत छन् भने मोडल बिष्णु मिश्र कस्मेटोलोजिस्ट अन्तराष्ट्रिय बिजिनेसमा मास्टर्स गर्दै छिन्

बिक्की पुलामीले निर्देशन गरेको  यस् म्युजिक भिडियो लाई मोडल खनालको आधिकारिक च्यानलदिनेश खनाल अफिसिएलमार्फतभिडियो सार्वजनिक गरेको हो

भिडियो लिंक:

 

Loading...