Banner

‘कोड वर्ड’ प्रयोग गरी पाकेट मार्ने २०७ काठमाण्डौबाट पक्राउ

 

मकै हाउस न्युज,

महानगरीय प्रहरी परिसरमा सोमबार पत्रकार सम्मेलन गरी प्रहरीले काठमाडौंबाट पक्राउ गरेका दुई सय सात जना (पाकेटमार) चोरहरूसार्बजनिक गरेका छन्। 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले दिनुभएको जानकारी अनुसार-‘दुई सय सात जनालाई पक्राउ गरेको हो

दसैंतिहारमा काठमाण्डौ बाट घर फर्किनेहरूको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाईपक्राउ गरेको हो। प्रहरीले भदौ २५ गतेदेखि अपरेसन थालेको हो

प्रहरीले यातायात व्यवसायहरूको संयुक्त समन्वयमा अपरेसन गरेको हो। 

प्रहरीले १६१ जनामाथि अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा चलाएको छौ जाहेरी आउनेक्रममा जारी रहेकोहुँदा उनीहरूमाथि अहिले अभद्र व्यवहारमा मुद्दा चलाईरहेका कुरा पनि सिंहले बताए

सामान्य धरौटी पनि नतिरी  ४६ जना भने पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। उनीहरु आफैं जेल गएको प्रहरीले जनाएको छ।प्रहरीले फेरि पक्राउ गर्न सक्ने भन्दै उनीहरू जेल गएको सिंहले बताए।

प्राय: उनीहरूले सार्वजनिक बसमा पाकेट मार्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू दुईदुई जनाको दरले जनाको टोली बनाएर बसभित्र जाने गर्थे। भित्र पसेपछि उनीहरूले पैसा धेरै हुने व्यक्तिपहिचान गर्थे।  पहिचान भएपछि उनीहरूले पैसा भएका व्यक्तिलाई घेराबन्दी गरेर ठेलमठेल गरेर चोर्थे।उनीहरूले त्यसक्रममाकोडवर्ड‘ प्रयोग गर्थे।

(पाकेटमार) चोरहरुले प्रयोग गर्ने गरेकाकोड वर्डसांकेतिक भाषाहरु :-

पीडितलाई  रामे‘, पैसालाई’, मोबाइलकानपाकेटमार गर्ने व्यक्तिमास्टर वा काशी’, पैसा धेरै भन्ने संकेत  टानको ’, पैसाथोरै जुटको ’, गाडीलाईकाँचा’, केटालाईछापा’, केटीलाईभद्री’, पुलिस आएठूल्दाइ आयो’, ड्राइभरलाईमाम’, खलासीलाईमले’, गाडीबाट झरेर भाग भन्नलाईटप्कीभन्ने गरेको खुलेको छ। 

अगाडि जा लाईअकल जा पछाडि जा भन्नलाईचिछल जाभनेरकोड वर्ड‘ प्रयोग गर्थे।

Loading...