Banner

निमा नेल्स एण्ड स्पा,न्युयोर्कले एक महिना सम्म निशुल्क कोभिड टेस्ट सेवा दिदै

 

 

मकै हाउस न्युज, न्युयोर्क
न्युयोर्क
, क्विन्सको ८०१४ ३७एभिन्यु, ज्याक्सन हाईट्स (80-14 37 Avenue Jackson heights 11372 ) स्थितनिमा नेल्स एण्डस्पाले आजको मितिबाट महिना सम्मको लागी निशुल्क कोभिड टेस्टको ब्यवस्था गरेको

साथै, कोभिड टेस्ट  गराऊन आउनेको लागी फ्यामिली प्याक ह्यान्ड स्यानिटाईजर समेतको ब्यवस्था गरीएको न्युयोर्कका महिलासामाजिक अभियन्ता छोन्जुम लामाले आफ्नो सामाजिक संजालफेसबुकमा फोटो सहित जानकारीको लागी लेख्नुभएको

निमा नेल्स एण्ड स्पाका संचालक निमा लामा न्युयोर्ककी चिरपरिचित महिला सामाजिक अभियन्ता तथा घ्याम्सुल्दो समाज संस्था, न्युयोर्ककी अध्यक्ष समेत हुनुहुन्छ

Loading...