Banner

‘रमझम सॅाझ’को लागी गलबन्दि च्यातियो ‘प्रकाश सपुत’ न्युयोर्कमा

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क नेपाली अमेरीकन कलाकार संघ, नर्थ अमेरीकाले क्रिसमस पर्वलाई अवसर पारी डिसेम्बर २६ आईतबारको दिनरमझम सॅाझको आयोजना गर्न लागेको हो कार्यक्रम ३७११ ५७ स्ट्रिट, वुडसाईड, न्युयोर्क स्थित क्विन्स प्यालेस हलमा हुनेछ  कार्यक्रम बेलुकीको ७:०० बजे बाट सुरु भई :०० बजे सम्म चल्नेछ

 

गलबन्दि च्यातियो बोलको गित बाट एकाएक चर्चाको शिखरमा पुगेका अहिलेका लोकप्रिय गाएक प्रकाश सपुतरमझम सॅाझ२०२१मा अतिथि कलाकारको रुपमा सहभागी हुन आज मात्रै न्युयोर्क अबतरण हुनु भएको

डिसेम्बर २६ मा हुने कार्यक्रममा अतिथीको रुपमा सहभागी हुने क्रममा आफ्नो प्रस्तुती समेत प्रस्तुत गर्नेछ गायक प्रकाश सपुत संगै “रमझम सॅाझ २०२१को लागीभ्वाईस अफ नेपाल, सिजन ,का बिजेता किरण गजमेर, निर्देशक तथा अभिनेत्री दिपा श्री निरौला, मोडल तथा नृत्यकर्मी शंकर बि.सी., गायक तथा गायिका द्वय भगवान भण्डारी, रबिन शर्मा, रेश्मा सुनुवार, शान्ति भण्डारी, उदय भट्टराई, नृत्यंगना गिता राई, कलाकार गरिमा ज्ञवाली साथमा न्युयोर्कलाईकर्मथलो बनाई बसोबास गरी रहेका राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने

संघकी अध्यक्ष निशा बिश्वकर्मा (सुनार)का अनुसारनयॅा कार्यसमिती बने पछी यो पहिलो कार्यक्रम हो,हाम्रो यो कार्यक्रम हाम्रो लागी निकै नै महत्वपुर्ण हुनेछ, समितीमा रहेका सम्पुर्ण साथिहरुले निकै नै मेहनत गर्नु भएको त्यसैले न्युयोर्क आसपासको क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा आईरमझम सॅाझको मज्जा लिई सहयोग गरीदिन पनि आग्रह गर्नु भएको

कार्यक्रम संचालकको रुपमा बिक्की पुलामी रहने भने कार्यक्रम पश्चातडिजे राजा (राजेन्द्र राई) ले माहौल संगितमय बनाउने

Loading...