
साथि दुर्गेश थापाको षड्यन्त्रको जालोमा पल शाह

मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । गायिका समिक्षा अधिकारीले आफुलाई अभिनेता पल शाहले बलात्कार गरेको भनि जबर्जस्ती करणीको उजुरी हाले पछी तनावमा रहेका अभिनेता पल शाहले नयाँ रहस्य खोलेका छन् ।
अभिनेता पल शाहले बिहीबार सामाजिक संजाल फेशबुकमा लेख्दै आफू बिरुद्ध गायिका समिक्षा अधिकारीलाई उकास्दै साथि गायक दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँ मिलेर फसाउन षड्यन्त्र रचेको कुरा स्पष्ट पार्दै सप्रमाण अडियोहरु पेस गरेकाछन् ।
अडियोमा स्पष्ट सुन्न सकिन्छ टोलीमध्ये कसैले दुर्गशलाई भनेका छन्, ‘यो केसमा तिमी (समीक्षा) बाहेक हामी देखिनु हुँदैन । हामी कोहीदेखिनु हुँदैन । तिमी आफै लड्ने हो । हामी सपोर्ट मात्रै गर्ने हो।’
दुर्गेश थापाको समुहले समीक्षालाई उकास्दै पललाई फसाउन खोजिएको स्पष्ट सुन्न सकिन्छ :-
Audio Player 1,
https://ahimg.sgp1.digitaloceanspaces.com/news24/uploads/2022/02/Voice-plan-1.mp3
Audio Player 2,
https://ahimg.sgp1.digitaloceanspaces.com/news24/uploads/2022/02/Voice-plan-2.mp3
Audio Player 3,
https://ahimg.sgp1.digitaloceanspaces.com/news24/uploads/2022/02/Voice-plan-5.mp3
Audio Player 4,
https://ahimg.sgp1.digitaloceanspaces.com/news24/uploads/2022/02/Voice-plan-4.mp3
Audio Player 5,
https://ahimg.sgp1.digitaloceanspaces.com/news24/uploads/2022/02/Voice-plan-3.mp3

