Banner

प्रकाश सपुत लाईभ इन न्युयोर्कको ८०% टिकट बिक्री


मकै
हाउस टिभी एण्ड न्युज,

न्युयोर्क गलबन्दि च्यातियोबोलको गितबाट एकाएक चर्चामा आएका गायक प्रकाश सपुतप्रकाश सपुत लाईभ ईन न्युयोर्कका लागी न्युयोर्क आउने भएका छन्

ड्रिम्स युनिभर्सलको आयोजना हुन लागिरहेकोप्रकाश सपुत लाईभ ईन न्युयोर्ककन्सर्ट न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममाहुने कन्सर्ट अप्रिल २२,२०२२ शुक्रबारको दिन राति :०० बजे बाट सुरु भई मध्यरात :०० बजे सम्म चल्नेछ

गायक प्रकाश सपुत संगै कलाकार तथा जादुगर महादेब त्रिपाठी, स्थानिय ब्याण्ड स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने प्रकाश सपुत लाईभ ईन न्युयोर्कपश्चातसंयुक्त राज्य अमेरीकाको अन्य १० वटा राज्यमा प्रकाश सपुतको लाईभ कन्सर्ट रहने ” : शैलेस श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, ड्रिम्सयुनिभर्सल एलएलसी

 

प्रकाश सपुत लाईभ इन न्युयोर्कको सम्पुर्ण टिकटको लगभग ८०% टिकट बिक्री भईसकेको आयोजकले बताएका छन्

टिकट लिन चाहनेले तलको पोष्टरमा दिईएको सम्पर्क ब्यक्तिलाई सम्पर्क गरी लिन सक्नुहुनेछ

न्युयोर्कमा हुन लागेको गायक प्रकाश सपुतको कन्सर्टको मिती,समय स्थान बारे तपाईको सहजताको लागी तल अंग्रेजीमा लेखिएकोछ?

‘Prakash Saput Live in New York’

            Venue :

Melrose, Ballroom

Queens, New York

             Date :

April 22,2022 (Friday)

            Time :

7:00 – 2:00 am

 

 

Loading...