Banner

गायिका मेलिना राईले गिटारिस्ट संजिव बराईली संग बिवाह गर्दै

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं गायिका मेलिना राईले संजिब बराईली संग ईंगेजमेन्ट गरेको तस्बिर सार्बजनिक गर्दै सम्बन्धमा रहेको बताएकी छिन्

गायिका राईले कम्पोजर तथा गिटारिस्ट सञ्जिव बराइलीसँगको तस्बिर आफ्नो अफिसियल सामाजिक संजाल फेसबुकमा सार्बजनिकगर्दै “In a Relationship with Sanjib” पोष्ट गरेका छन्

गिटारिस्ट  सञ्जिवले भने सोही तस्वीर सार्बजनिक गर्दै इन्गेजमेन्ट  भइसकेको जानकारी गराएका छन्

दुवैजनाले यसैबर्ष वैवाहिक बन्धनमा बाँधिने तयारीमा जुटेका छन्

 

 

Loading...