Banner

मे २२ मा न्युयोर्कमा पॅाचौ ‘नेपाल डे परेड’ हुदै

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क पहिलो पटक २०१६ सालमानेपाल डे परेडभएको थियो सोहि समय देखिनेपाल डे परेडलाई निरन्तरता दिदै आएको हो

 

मे २२, को दिन गणतन्त्र दिवसलाई अवसर पारि नेपालीहरुको कला, धर्म, संस्कृति, परम्परा, रितिरिवाज, भाषा, भेषभुषा पहिचानको निमित्त विश्व सामु पहिचान स्थापित गराउन प्रवासमा पनि सो कुराको जगेर्नाको निमित्त संसारकै ब्यस्त शहर न्युयोर्कको म्यानहट्टनमा पहिलो पटक २०१६ सालमा न्युयोर्क, न्युजर्सि, कनेक्टिकट वरपरको राज्यमा बसोवास गर्ने हजारौ नेपालीहरुको उपस्थितीमा सम्पन्नभएको थियो भने प्रमुख आयोजकको भुमिका नेपाल आदिवासी जनजाती महासंघ, अमेरीकाले गरेका थिए त्यस्तै गरी २०१७, २०१८ र २०१९ मा दोश्रो, तेश्रो र चौथो पटक सोही स्थानमा सम्पन्न भएको थियो । 

 

यस् पाली एन.आर.एन.. एन.सि.सि. अमेरीका, न्युयोर्क च्याप्टरको आयोजना अन्य संघसंस्थाहरु सहआयोजक रहने गरी पाचौ संस्करणकोनेपाल डे परेड २०२२  मे २२ को दिन म्यानहट्टनमा हुने भएको

 

Loading...