Banner

‘नेपाल डे परेड’का लागी मुल आयोजक समिती र कार्य बिभाजन तय भएको छ

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । एन.आर.एन.. एन.सि.सि. अमेरीका, न्युयोर्क च्याप्टरको प्रमुख आयोजकत्वमा मे २२,२०२२ को दिन म्यानहट्टनमा हुन लागिरहेको पॅाचौसंस्करणको  नेपाल डे परेडको मुल आयोजक समिती काम बॅाडफॅाडको जिम्मेवारी सहितको नामाबली सार्बजनिक गरेको

 

नेपाल डे परेडका लागी चयन भएका काम पदाधिकारीहरुको नामावली तल राखिएको

 

Loading...