
अभिनेत्री मिरुनाले फुर्पाको माफ स्विकार्दै भाई सम्झि माफि दिएकी छिन् ।
मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । गत आईतबार (जेष्ठ १५ गते)का दिन कबड्डी ४, द फाईनल म्याच प्रदर्शन र दर्शक संगको साक्षात्कार कार्यक्रम बिच घटेकोघटना प्रति अभिनेत्री मिरुना लिसिरा मगर र भिक्षु फुर्पा तामांग बिच आपसी समझदारी भएको छ ।

अभिनेत्री मिरुनाको तर्फ र फुर्पा तामांग दुबै पक्षको नजिकको मानिसहरुको उपस्थिती र साक्षीमा फुर्पा तामांगले माफ मागेको र सोमाफिलाई आफ्नो भाई सम्झि मिरुनाले माफ दिएको साक्षि हरुद्वारा तयार पारेको पत्रमा उल्लेख गरिएको छ ।
मिलोपत्र यहॅा तल राखिएको छ ।

