Banner

न्युयोर्कबाट गाराचा किरातले ल्याएको ”घर फर्क साथि हो” सार्वजनिक (भिडियो सहित)

 

 

मकै हाउस टिभी एण्ड न्युज, शान्तिराज राई 

न्युयोर्क गाराचा किरातको रचना अभिनय रहेकोघर फर्क साथि होबोलको म्युजिक भिडियोआमा पदम कुमारी चाम्लिंगफिल्म्समार्फत बजारमा सार्वजनिक भएको

अमेरिकाको व्यस्त जिवनशैली वावजुद पनि समाजसेवी किरातले विभिन्न समयमा नेपालि गित संगितको टेवा स्वरूप नेपाली गित संगितकोशेलि सार्वजनिक गर्दै आएका छन यही क्रममा आफ्नो स्वदेसको माया हुदाहुदै आफ्नो परिवार, प्रेमि, प्रेमिका छाडेर विदेशीनुकोपिडालाई गितको माध्ययमबाट उजागार गर्न खोजेका छन उनले गित मार्फत विदेशीएका नेपालीहरूलाई स्वदेश फर्कन आग्रह गरेकाछन्

अमेरिकाको न्युयोर्क बसोबास गर्ने गराचा सामाजिक कार्यमा पनि उत्तिकै चासो राख्छन् उहि गराचाले गत शुक्रबारघर फर्क साथि होबोलको भिडियो सार्वजनिक गरेका छन्

देवेश राई आशिष ताम्राकारको संयुक्त गायनमा तयार भएको उक्त गितमा आशिष ताम्रकार संगीत, महाराज थापाको एजेन्ज मित्रलामाको मास्टरींग रहेको

भिडीयोलाई स्वय् गराचाले निर्देशन गरेका हुन् भने  शम्भु मोक्तान श्याम तामांगको छायाँकन भरत रेग्मीको सम्पादन रहेको भिडियोमा गाराचा किरात, रोशन राई, शौरभ राई, अनुशा जीरेलको अभिनय देख्न सकिन्छ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस 👇

 

Loading...