
मिस नेपाल नर्थ अमेरीका २०२२को अफिसियल कोरियोग्राफरमा सदिक्षा श्रेष्ठ
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । ड्रिम्स युनिभर्सल एलएलसिले आयोजना गर्ने मिस नेपाल नर्थ अमेरीका २०२२ को अफिसियल कोरियोग्राफरमा मिस नेपाल२०१० सदिक्षा श्रेष्ठ हुने भएकि छिन् ।

मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ मिस नेपाल नर्थ अमेरीकाको पहिलो सिजन देखि नै आबद्ध छिन् । यस् सिजनको मिस नेपाल नर्थ अमेरिका २०२२ को ग्राण्ड फिनाले अगस्ट ६,२०२२ शनिबारको दिन हुनेछ । भने यस् बर्ष पनि गरेर सदिक्षाको तेश्रौ पटक हुनेछ मिस नेपाल नर्थ अमेरिकाको अफिसियल कोरियोग्राफरको रुपमा आबद्ध भएको ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को आबेदन दिने अन्तिम मिती जुन २९,२०२२ सम्म रहेको छ । ईच्छुकले आबेदन दिनका लागी तलको लिंकमा क्लिक गरि आबेदन दिन सकिने छ ।
https://missnepalnorthamerica.com/