Banner

मिस नेपाल नर्थ अमेरीका २०२२ को लागि नायिका स्वस्तिमा खड्का न्युयोर्क आउने

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क ड्रिम्स युनिभर्सल एलएलसिले आयोजना गर्ने मिस नेपाल नर्थ अमेरीका (२०२२) सिजन मा अतिथिको रुपमा अहिलेकीचर्चित नायिका स्वस्तिमा खड्का आउने भएकी छिन्

अगस्ट ,२०२२ को दिन न्युयोर्क स्थित मेलरोज, बलरुममा ग्रान्ड फिनालेमा बिशेष अतिथिको रुपमा नायिका तथा मोडल स्वस्तिमा खड्का न्युयोर्क आउने भएको हो । र उक्त दिन हुने सौन्दर्य प्रतियोगितामा संयुक्त राज्य अमेरीका र क्यानाडामा बसोबास गर्ने अबिवाहित महिलाले मिस नेपाल नर्थ अमेरीकाको अफिसियल वेबसाईटमा गई वा पोस्टरमा राखिएको क्युआरकोड स्क्यान गरी फारम भरी दर्ता पनि गर्नसक्नुहुनेछ

A3CD8513-8B32-4138-866B-910EB2541236.jpeg

www.missnepalnorthamerica.com

यस् भन्दा पहिले मिस नेपाल नर्थ अमेरिका २०१८ सिजन मा मोनिका घलेले पहिलो मिस नेपाल नर्थ अमेरिकाको ताज पहिरिएकीथिईनभने दोश्रो २०१९ सिजन मा श्रीया गजुरेल तेश्रो सिजन को ताज गरिमा ज्ञवालीले पहिरिएकी थिईन्

मिस नेपाल नर्थ अमेरीका २०२२, सिजन को लागी आबेदन दिन चाहने ईच्छुकले मे ३१,२०२२ सम्म दिनुपर्नेछ

मिस नेपाल नर्थ अमेरीका २०२२ का बिजेताले नेपाल अमेरीकाको आउने जाने हवाईजहाज टिकट नेपाल पर्यटन बोर्डको ब्रान्डएम्सेडरहुने अवसर प्राप्त गर्नुको साथै अन्य धेरै उपहारहरु प्राप्त गर्ने छन्

 

Loading...