
लालबन्दिमा बिजुलि,पिच रोड खानेपानिको सुबिधा सहितको प्लटिंग घडेरी बिक्रीमा
मकै हाउस टिभी एण्ड न्युज,
लालबन्दि । सर्लाही जिल्लाको लालबन्दिमा बिजुलीको पोल, पिच रोड र खानेपानीको सुबिधा उपलब्ध भएको प्लटिंग गरिएकोघडेरीहरु आकर्षक मुल्यमा बिक्रीमा भईरहेको छ ।

लालबन्दि नगरपालिका वडा नं. ६ जनवादी चौकबाट १५० मिटर मात्र भित्र उत्तरपट्टी रहेको १६ कट्ठा जग्गामा १०–१० धुरको घडेरी बनाईप्लटिंग गरिएको घडेरीहरु राम्रो मुल्यमा बिक्री भईरहेको हो ।
घडेरी किन्न चाहनेले ९८५१२८०४८४ अर्जुन लामा र ९८२२०९४१९४ राजु गोलेलाई उक्त मोबाईल नम्बरमा सम्पर्क गरी किन्न सक्नु हुनेछ ।