
ई-सेवा सर्लाही शाखाको लागि कर्मचारी आबश्यकता
मकै हाउस टिभी एण्ड न्युज,
सर्लाही । ई–सेवा सर्लाही शाखाको निमित्त ३ जना कर्मचारीको आबश्यकता भएको हो ।
ई–सेवाको लागी सर्लाही क्षेत्र हरिवन, बरहथवा र लालबन्दीको लागी बजार प्रतिनिधिको रुपमा काम गर्ने ३ जना कर्मचारीकोआबश्यकता भएको छ । प्रति महिना रु.१५०००/- तलब सहित उक्त रोजगार प्राप्त गर्नको लागी १०+२ कक्षा पास गरेको, कम्प्युटरसम्बन्धि सामान्य ज्ञान भएको नेपाली नागरिक हुनु पर्नेछ ।
रोजगारीको लागी आबेदन दिन आफ्नो बायोडाटा र २ प्रति पास्पोर्ट साईजको फोटो सहित ई–सेवाका लागि सर्लाही जिल्ला प्रतिनिधियुबराज पुलामीलाई ९८४९०९९८९६ नम्बरमा सम्पर्क गरि दिन सक्नु हुने छ ।