Banner

न्युयोर्कमा सम्पन्न पॅाचौ नेपाल डे परेड २०२२ को आर्थिक बिवरण सार्बजनिक


मकै
हाउस टिभी एण्ड न्युज,

न्युयोर्क गत मे २२,२०२२ आईतबारको दिन सम्पन्न भएको पाचौनेपाल डे परेड २०२२को आय ब्यय आर्थिक बिवरण सार्बजनिकगरेको

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्व समिती, अमेरीका, न्युयोर्क च्याप्टरको प्रमुख आयोजना अन्य सम्पुर्ण संघ संस्थाहरुआयोजक रहि न्युयोर्कमा सम्पन्न भएको पॅाचौनेपाल डे परेड २०२२को लागी सहयोग गर्ने सम्पुर्णलाई आयोजक समितीको तर्फबाटधन्यवाद ज्ञापन गर्दै कार्यक्रमको आय ब्यय सम्बन्धि आर्थिक बिवरणहरु सार्बजनिक गरेका छन्

 

Loading...