Banner

६ मतको अन्तरले एन्फाको अध्यक्षमा पंकज नेम्वाङ बिजयी

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार भएको केन्द्रिय कार्यसमितिको साधरणसभाबाट वर्तमान अध्यक्ष तथाप्रतिद्वन्दी कर्मा छिरिङ शेर्पालाई मतले पराजित गर्दै आगामी कार्यकालको लागी अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन्

अध्यक्षपछि अहिले वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको वरिष्ठ उपाध्यक्षमा पंकज प्यानलबाट बिर बहादुर खड्का कर्माप्यानलबाट शिक्षित पराजुली चुनावी मैदानमा रहेका छन्

कर्मा पंकजले २१२१ सदस्यीय कार्यसमितिका लागि प्यानल नै बनाएर अघि बढेका छन् साधारणसभाले अध्यक्ष, वरिष्ठउपाध्यक्ष, उपाध्यक्ष महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ अध्यक्षमा , वरिष्ठ उपाध्यक्षमा , उपाध्यक्षमा , महिलासदस्यमा सदस्यमा ३६ जना गरी कुल ५० जनाको उमेदवारी परेको

१५ सदस्यमध्ये १३ जना खुल्ला जना महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन् सदस्यमा मिलन गुरुङ सुरेन्द्रशिख्रकार, सुन्दर थापा क्षेत्री कुमार कटवालले प्यानलविनै उमेदवारी दिएका छन्

साधारणसभा काठमाण्डौको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा भएको हो साधारणसभामा भएको निर्वाचनमा नेम्वांगले ४५मत प्राप्त गर्दै निर्वाचित हुदा उनका प्रतिद्धन्द्धी शेर्पाले ३९ मत प्राप्त गरेका थिए कुल ८४ मत खसेको थियो भने उता अर्का स्वतन्त्रउमेदवार राजीव राज पौड्यालले भने एक मत पनि प्राप्त गर्न सकेनन्

 

Loading...