Banner

महत्वपुर्ण खेल खेल्न भरत खवास र नवयुग श्रेष्ठ अमेरीका आउदै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क अमेरिकामा हुन गईरहेको पाँचौं नेपालिज अमेरिकन कन्भेन्सन सकर टुर्नामेण्टका लागि भरत खवास नवयुग श्रेष्ठ आउनेभएको हो यि दुबै खेलाडी त्रिभुवन आर्मी फुटबल क्लबका महत्वपूर्ण सदस्य हुन्

 

यि दुई खेलाडी भरत नवयुग आयोजक टिम लस एन्जल्स (एलए) क्लबबाट खेल खेल्नेछन् भरत खवास नवयुग श्रेष्ठ दुबै जनानेपाली राष्ट्रिय टोलीका लागी उत्कृष्ट पुर्बस्ट्राईकर हुन् नवयुग श्रेष्ठले हालै कुवेतमा सम्पन्न एएफसी एसियन कप छनौट तर्फ नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी पनि गरेका थिए भने भरत आर्मीका नियमित कप्तान हुन्

 

भरत नवयुग आज नै  अमेरिका उड्नेछन्  भने कति दिन अमेरिका बसाई हुने बारे भने खुलाइएको छैन

 

Loading...