Banner

एनआरएन अमेरीका, न्युजर्सि च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम हुदै

 

मकै हाउस टिभी एण्ड न्युज,
न्युजर्सी
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीका, न्युजर्सी च्याप्टरले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । 

 

आउने आईतबार जुलाई ३१ २०२२ का दिन गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीका, न्युजर्सी च्याप्टरले न्युजर्सिब्लड सर्भिसेस संगको सहकार्यमा रक्तदान कार्यक्रम गर्न लागेको हो उक्त रक्तदान कार्यक्रम  १६७ न्यु स्ट्रिट, न्युब्रन्सविक, न्युजर्सीस्थित न्युजर्सि ब्लड सर्भिसेस डोनर सेन्टरको हलमा गर्न लागेको हो

न्युजर्सिमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली नेपालीका साथी गैर-नेपालीलाई यस् रक्तदान जस्तो पुण्यकाममा सहभागी भई रक्तदान गर्न हार्दिक अपिल गरेका छन् , च्याप्टरका अध्यक्ष सुर्य मोहन तिवारीले

 

रक्तदान गर्न ईच्छुकले तलको लिंकमा क्लिक गरी आफ्नो नाम दर्ता गराउनुहोला

https://donate.nybc.org/donor/schedules/drive_schedule/306839

 

 

 

Loading...