Banner

बिमल/सरिता डॅागी र मधुर गिरीको तिजको कोसेली “फुलबुट्टे सारी लाएर” सार्बजनिक

 

 

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क
लोक तथा दोहोरी गायक बिमल डाँगी, मधुर गिरी तथा लोक तथा दोहोरी गायिका/मोडल सरिता डॅागीको हिन्दु नारिहरुकोमहान चाड तिजलाई लक्षित गरीफुलबुट्टे सारी लाएरबोलको भिडियो सार्बजनिक भएको

 

सफल्क काउन्टी नेपाली समाज, लंग आईल्यान्ड, न्युयोर्कको संयोजन प्रस्तुतीमा तयार भएको तिजको गितमा लोक तथा दोहोरीगायक बिमल डाँगी, मधुर गिरी तथा लोक तथा दोहोरी गायिका/मोडल सरिता डॅागीको स्वर रहेको मधुर गिरीको शब्द रहेको गितमागायक बिमल डॅागी स्वयंकै संगित रहेको

 

फुलबुट्टे सारी लाएरबोलको भिडियोमा सरिता डाँगी, यन्सरी गुरुङ्ग, बबिता डाँगी, रचना रानाभाट, अमृता ज्ञावली, दिलु राई, अन्जु गुरुङ्ग, मन्जु गुरुङ्ग, सुशिला ज्ञवाली, सावित्री न्यौपाने, मन्जु गैह्रे, सारदा के.सी, सुजिता श्रेष्ठ, माधुरी कार्की, सबिना दवाडी, गीताढकाल, रुथमान गुरुङ्ग, रबिन गुरुङ्ग, दिनेश डाँगी, बरुण रानाभाट, दिनेश बस्नेत, रामकृष्ण भाट, अर्जुन कुमार कार्की, बद्रि डाँगी, रामबिष्ट, बिजेन्द्र थिङ्ग, पूर्ण छन्त्याल, केशब थापा, कर्मा शेर्पा, खिम हमाल, बुद्धिमान तामाङ्ग, गोविन्दराज फुलारा, दिल पुन टिका छन्त्यालले नृत्य तथा अभिनय गरेका छन्

बरिष्ठ नृत्य निर्देशक गोबिन्द राईको कोरियोग्राफी निर्देशनमा तयार भएको भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन् भने बिनोद बमलेसम्पादन गरेका हुन् भिडियोलाई गत आईतबारबिमल डागीयुट्युब च्यानलबाट सार्बजनिक गरेको हो

भिडियो यहॅा तल राखिएको

Loading...