Banner

भारतका पुरुष रेस्लरलाई पछारिन् जुरेलीले

 

मकै हाउस टिभी एण्ड न्युज, 

काठमाण्डौ । आज शनिबार भएको अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा नेपालकी अस्मिता जुरेलीले भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन्।

विजयादशमी तथा तिहारको उपलक्ष्यमा नेपाल महिला रेस्लिङ फाउन्डेसनले गरेको अन्तराष्ट्रिय रेस्लिंग प्रतियोगतामा भारतका कपालीलाई  नेपालकी जुरेलीले सिंगल्स म्याचमा पराजित गरेको हो ।

भृकुटिमण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेबी पुनलाई हराए।

एकदिने प्रतियोगितामा नेपालबाट एक महिलासहित , अमेरिकाबाट तथा भारत पाकिस्तानबाट गरी १० रेस्लर सहभागी थिए।

 

Loading...