Banner

फिफा बिश्वकप २०२२ को समुह चरणको खेल सकिनु अघि नै नकआउट चरणमा प्रबेश गरेका राष्ट्र ?

 

मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । अहिले कतारमा चलिरहेको फिफा बिश्वकप २०२२ को समुह चरणको खेल सकिनु अघि नै ३ वटा राष्ट्र नकआउट चरणमा प्रेश गरेका छन् । 

फिफा बिश्वकप कतार २०२२ को समुह चरणको सम्पुर्ण समुहको २-२ खेल समाप्ती संगै ३ वटा राष्ट्र अपराजित रही समुह चरणको तेश्रो खेल खेल्नु पुर्ब नै फिफा बिश्वकप कतार २०२२ को नकआउट चरणमा प्रबेश गरेको छ । 

नकआउट चरणमा प्रबेश गर्ने राष्ट्रहरु फ्रान्स, ब्राजिल र पोर्चुगल हुन् । जस्ले आ-आफ्नो समुहको ३-३ प्रतिद्वन्द्धीमा २-२ प्रतिद्वन्द्वीलाई हराउदै ६-६ अंक जोडी तेश्रो खेल खेल्नु पुर्ब नै नकआउट चरणमा प्रबेश गरेका हुन् । 

 

Loading...