Banner

प्रबिशा अधिकारी र प्रताप दासको ‘छहरा’मा रंजिता गुरुंग र कृष थापा (भिडियो)

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । गायक प्रताप दास र गायिका तथा भ्वाईस अफ नेपालकी कोच प्रबिशा अधिकारीको युगल स्वरमा रहेको ‘छहरा’ बोलको भिडियो सार्बजनिक भएको छ । 

प्रबिशा अधिकारी र प्रताप दासको स्वर रहेको ‘छहरा’ गित राजेश कुमार श्रेष्ठले लेखेका हुन् भने । एलिस कार्कीको संगित र शैलेन्द्रमान प्रधान (बाबु) ले एरेन्ज गरेको उक्त गित म्युजिक क्लाउड स्टुडियोमा मिक्सिंग भएको हो । 

बिक्की पुलामीको छायांकन, ड्रोन मास्टरिंग र निर्देशनमा तयार भएको ‘छहरा’ बोलको भिडियोमा नायिका तथा मोडल रंजिता गुरुंग र कृष थापाको अभिनय रहेको छ । भने सम्पादन र पोस्टर डिजाईन बिष्णु खड्काले गरेका हुन् । 

ईश्वर थापाको लगानीमा तयार भएको भिडियोलाई ड्रिम्स गेट ईन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको हो । 

 

Loading...