
बिश्व फुटबल जगतका एक युग पेलेको ८२ बर्षको उमेरमा निधन
मकै हाउस टिभी एण्ड न्युज,
BREAKING SAD NEWS:
न्युयोर्क । तीनपटकको एक्लो फिफा विश्वकप च्याम्पियन तथा फुटबल लिजेन्ड पेलेको ८२ बर्षको उमेरमा बिहीबार निधन भएको छ ।



बिगत एक वर्ष देखि क्यान्सरसँग संघर्ष गरिरहेका बिश्व फुटबलका एक युग पेलेको आज बिहिबार निधन भएको छ । निधन भएको खबर पेलेकी छोरीले समेत इन्स्टाग्राम मार्फत जनाएको छ ।
पेलेको निधन संगै एउटा फुटबल युगको दु:खद अवसान पनि भएको छ ।
