Banner

बार्सा एकेडेमी वर्ल्ड कप पछि स्पेनको सलोऊमा हुने मेर नोस्ट्रम इस्टर कपमा भाग लिॅंदै फिलिक्स मगर


मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । स्पेनको बार्सिलोनामा चालु ‘बार्सा एकेडेमी वर्ल्ड कप’ खेल पछि स्पेनकै सलोऊमा हुने ‘मेर नोस्ट्रम इस्टर कप’मा फिलिक्स मगरको टिमले भाग लिॅंने भएको हो । 

न्युयोर्कबाट परिवार सहित फेलिक्स राना मगर मार्च ३०,२०२३ बिहिबार स्पेन प्रस्थान गरेको हो । फेलिक्सले बार्सिलोनामा चालु ‘बार्सा एकेडेमी वर्ल्ड कप’ र सलोऊमा हुने ‘मेर नोस्ट्रम इस्टर कप’मा भाग लिएर न्युयोर्क फिर्ता हुने, फिलिक्सका बुवा बिष्णु राना मगरले जानकारी गराउनु भएको हो । 

 

Loading...