
नास्साउ सेन्ट्रल नेप्लिज लायन्स क्लब, लंगलाईल्याण्ड द्वारा रक्तदान कार्यक्रम सम्पन्न

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । नास्साउ सेन्ट्रल नेप्लिज लायन्स क्लब लंगआईल्याण्डले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।


गत जुलाई १५, शनिबारको दिन नास्साउ सेन्ट्रल नेप्लिज लायन्स क्लब, लंगआईल्याण्डले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए । रक्दान कार्यक्रमको साथै अंग्रेजी भाषा नेपालीमा अनुवाद सम्बन्धि तालिम पनि संगै गरिएको थियो ।



कार्यक्रम लंगआईल्याण्ड स्थित हिक्सभिल ब्रोडवे मलमा सम्पन्न भएको हो ।

