Banner

६ महिना अगाडि अमेरिका आएकी इनु योल्मोको आज निधन भएको छ ।

 


मकै हाउस टिभी एण्ड न्युज, 

न्युयोर्क । ६ महिना अगाडि अमेरिका आएकी इनु योल्मोको आज बिहान न्युयोर्कको म्यानह्याट्टन स्थित माउन्ट सेनाई हस्पिटलमा निधन भएको छ । 

६ महिना पहिले अमेरिका आएकी नेपाल घर ईलाम जिल्ला, नाम्सालिङकी  २७ बर्षीया इनु योल्मोको आज बिहान फेब्रुवरी २०,२०२४ मंगलबार बिहान ३:३५ बजे न्युयोर्कको म्यानहट्टन स्थित माउण्ट सेनाई हस्पिटलमा निधन भएको हो । 

निधन भएकी योल्मो पेशाले नर्स हुनुहुन्थ्यो, ६ महिना पहिले मात्र अमेरिका आउनुभएकी उनि आन्द्राको क्यान्सरबाट पिडित हुनुहुन्थ्यो । 

 

 

Loading...