
पिएसजीलाई हराउदै डर्टमन्ड च्यापियन्स लिगको फाईनलमा प्रबेश

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । यूईएएफए च्याम्पियन्स लिगको सेमिफाईनलको पहिलो खेलमा पिएसजीलाई हराउदै डर्टमन्ड फाईनलमा प्रबेश गरेको छ ।
आज पिएसजीको घरेलु मैदानमा सम्पन्न च्याम्पियन्स लिगको सेमिफाईनलको खेलमा डर्टमन्ड द्वारा १ गोल खादै हार बेहोरेको छ । भने लगातार २ खेलमै १-१ गोलको जित निकाल्दै जम्मा २-० गोलको अन्तरमा जित निकाल्दै डर्टमन्ड च्याम्पियन्स लिगको फाईनलमा प्रबेश गरेको हो ।

डर्टमन्डको घरेलु मैदानमा ०-१ ले हार ब्यहोरेको पिएसजीलाई आज भएको खेलमा डर्टमन्ड बिरुद्ध जित निकाल्नै पर्ने दबाब थियो । आज सम्पन्न खेलको ५० औ मिनेटमा डर्टमन्डले खेलमा १-० को अग्रता निकाल्दा झनै धेरै दबाबमा खेलेका पिएसजीले खेल अबधीभर बललाई आफ्नो नियन्त्रणमा राखेपनी खेलमा गोल गर्न नसक्दा अन्त्यमा डर्टमन्ड ०-२ को गोल अन्तरमा खेल सुम्पन पुगेको हो ।
अब डर्टमम्डले जुन १ मा हुने च्याम्पियन्स लिगको फाईनल खेलमा भोली रियल म्याड्रिड र बायर्न म्युनिख बिचहुने बिजयीलाई पर्खनु पर्ने हुन्छ ।
