Banner

प्रोशेश पाण्डेले जित्यो भ्वाईस अफ नेपाल सिजन ६ को उपाधी

 

मकै हाउस टिभी एण्ड न्युज, 

काठमाण्डौ । भ्वाईस अफ नेपाल सिजन ६ को उपाधी प्रोशेश पाण्डेले जितेका छन् । 

भर्खरै सम्पन्न गित संगित रियालिटी शो “भ्वाईस अफ नेपाल” सिजन ६ को उपाधी कोच खेम सेन्चुरीलाई प्रतिनिधित्व गरेका ट्यालेन्ट प्रोशेश पाण्डेले जितेका हुन् । 

Loading...