Banner

विमान दुर्घटना भएको भवनको होस्टेलमा रहेका ४९ जनाको मृत्यु

 

मकै हाउस मिडिया, 

अहमदावादबाट लन्डनका लागी उडान भर्न लागेको एयर इन्डिया फ्लाइट न. १७१ को विमान बिहिवार दुर्घटना हुदा ठोक्कीएको भवनको होस्टेलमा रहेका ४९ जनाको मृत्यु भएको छ । 

विमान दुर्घटनामा चालक दलका सदस्य सहित २४१ जनाको मृत्यु भएको भयो जम्मा २४२ जना सवार विमानमा एक जना भारतिय ब्रिटस नागरीक भने हाम्फालेर ज्यान जोगाउन सफल भएको थियो । कुल हाल सम्म २९० जनाको मृत्यु भैसकेको पुष्टी भएको छ । 

 

 

 

Loading...