Banner

फिफा बिश्व कप २०२६ का लागी १३ देश छनौट, कुन-कुन परे ?

 

मकै हाउस मिडिया, 

न्युयोर्क । फिफा बिश्वकप २०२६ का लागी आयोजक ३ राष्ट्र सहित १३ राष्ट्र छनौट भैसकेको छ । 

अर्को बर्ष जुन ११,२०२६ बाट सुरुवात हुने फिफा बिश्वकप २०२६ का लागी १३ राष्ट्र छनौट भैसकेको छ । भने अन्य राष्ट्र छनौट हुन बाकी छ । आयोजक राष्ट्रहरु संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिको र अन्य राष्ट्रहरु अर्जेन्टिना, ब्राजिल, ईक्वेडोर, जापान, दक्षिण कोरिया, जोर्डन, न्युजिल्याण्ड, ईरान, उज्वेकिस्तान र अष्ट्रेलिया  छनौट भएको हो । अन्य राष्ट्र भने छनौट हुन बाकी नै छ । 

यस् बर्ष फिफा बिश्वकप २०२६ मा ४८ वटा राष्ट्रले भाग लिनेछन् । यस भन्दा पहिलेको बिश्वकपमा ३२ राष्ट्रले मात्र भाग लिने प्राबधान रहेको थियो । भने २०२६ को फिफा बिश्वकपको उद्घाटन खेल मेक्सिको शहरको अज्तेका रंगशालामा जुन ११,२०२६ बिहिवारका दिनबाट हुनेछ । भने फाईनल न्युजर्सिमा रहेको मेटलाईफ रंगशालामा हुनेछ । 

 

Loading...