Banner

वायर्न म्युनिखलाई हराउदै बेनफिका बने समुह विजेता

 

मकै हाउस मिडिया,

न्युयोर्क । जारि फिफा क्लब विश्कप २०२५ को समुह चरणको समुह सि बाट वायर्न म्यूनिखलाई हराउदै बेनफिका समुह बिजेता बनेका छन् ।

नर्थ क्यारोलिनाको बैंक अफ अमेरिका स्टेडियममा सम्पन्न फिफा क्लव विश्वकप २०२५ को समुह चरणको समुह सि को अन्तिम खेलमा वायर्न म्यूनिखलाई हराउदै बेनफिका समुह बिजेता बन्दै राउण्ड अफ १६ मा प्रवेश गरेको छ । भने वायर्न म्यूनिख यस् भन्दा अगाडीको दुवै खेलमा जित निकाल्दै राउण्ड १६ मा प्रवेश गरिसकेको थियो ।

बेनफिका र वायर्न म्यूनिख संगै राउण्ड १६ मा स्थान पक्का गरिसकेका अन्य क्लवहरु फ्लेमेंगो, म्यानचेष्टर सिटी, जुभेन्टस्, पिएसजी, बोटाफोगो, पाल्मेरेस र ईन्टर मायमी रहेका छन् । 

 

Loading...