Banner

फिफा क्लब विश्वकप २०२५, पिएसजी मेस्सी संग भिड्दै, राउण्ड १६मा, को-कोसंग भिड्दै?

मकै हाउस मीडिया, 

न्युयोर्क । फिफा क्लब विश्वकप २०२५ को समुह चरणको अन्तिम खेल आज राती सॅाझ ९ः०० बजे (ईस्टर्न समय) रियल म्याड्रिड बिरुद्ध साल्जबर्ग र अल हिलाल बिरुद्ध पछुका बिच हुदैछ ।

फिफा क्लब विश्वकप २०२५ को समुह चरण १४ टिमले पार गरिसकेका छन् ।राउण्डमा प्रवेश गरेका क्लव र प्रतिष्पर्धा गर्ने टिमहरु निम्न रहेका छन् । 

पाल्मेरस बिरुद्ध बोटाफोगा, पिएसजी बिरुद्ध ईन्टर माएमी

बोनफिका बिरुद्ध चेल्सी, फ्लेमेंगो बिरुद्ध वायर्न म्यूनिख

ईन्टर मिलान बिरुद्ध फ्लुमुनिज, डर्टमण्ड बिरुद्ध मोन्टेररी

म्यानचेष्टर सिटी बिरुद्ध ? र जुभेन्टस् बिरुद्ध ?

अहिले ईस्टर्न समय अनुसार ९ः०० बजे सुरुहुने खेलले निर्धारण गर्ने छ, सिटी र जुभेन्ट्सको प्रतिद्वन्दी भने राउण्ड १६ को खेल जुन २८ शनिबारबाट सुरु हुनेछ । 

 

Loading...