Banner

बेनफिकालाई हराउदै चेल्सी फिफा क्लब विश्वकपको क्वार्टरफाईनलमा प्रवेश

 

मकै हाउस मिडिया, 

न्युयोर्क । जारी फिफा क्लब विश्वकप २०२५ को राउण्ड १६ को दोस्रो खेलमा बेनफिकालाई हराउदै चेल्सी क्वार्टरफाईनलमा प्रवेश । 

ब्यांक अफ अमेरिका, चार्लोट स्टेडियममा सम्पन्न फिफा क्लब विश्वकप २०२५ को राउण्ड १६ दोस्रो खेलमा बेनफिका क्लबलाई ४-१ गोल अन्तरले चेल्सी बिजयी हुदै क्वार्टरफाईनलमा प्रवेश गरेको हो । 

यस् बिजयी संगै चेल्सी क्वार्टरफाईनलमा पुग्ने दोस्रो क्लब बनेको छ । 

 

 

Loading...