Banner

UEFA च्याम्पियन्स लिग २०२५/२६ को फेज ड्र सम्पन्न, कुन-कुन टिम बिच प्रतिष्पर्धा हुदै ?

मकै हाउस मिडिया, 

युईएफए च्याम्पियन्स लिग २०२५/२६ को फेज ड्र सम्पन्न भएको छ । 

फ्रान्सको मोनाको शहरको ग्रिमाल्दी फोरममा भर्खरै सम्पन्न युईएफए च्याम्पियन्स लिग २०२५/२६ को फेज ड्र मा पोट १-२-३ र ४ गरी, ४ ग्रुपमा बिभाजित टिमको खेलको तालिका तयार भएको छ । 

लिग फेज ड्रमा ब्राजिलियन स्टार काका र स्वेडेनका फुटबल स्टार ज्लातन ईब्राहिमोभिकले संयुक्तरुपमा ड्र मा छनौट भएका टिमहरुको नाम थुतेका थिए । 

सेप्टेम्बर १६,२०२५ बाट सुरु हुने युईएफए च्याम्पियन्स लिग २०२५/२६ मा ३६ टिमले प्रतिष्पर्धा गर्नेछन् । 

पोट १-२-३ र ४ मा परेका टोली र प्रतिद्वन्द्धीहरुको तालिका तल राखिएको छ । 

 

 

Loading...