Banner

गोली लागेर घाइते भएका २२ जनाको अवस्था गम्भीर

 

मकै हाउस मिडिया, भिम लामा

 काठमाडौं । जेनजीले गरेको आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको गोली लागेर अहिलेसम्म कम्तिमा पनि १६ जनाको मृत्यु भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार काठमाडौंको ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताललगायतका अस्पतालमा रहेका घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ । गोलि लागेर घाइते हुनेमा अधिकांश विद्यार्थी रहेको बताइएको छ।

 

Loading...