Banner

नवनियुक्त मन्त्री कुलमान घिसिंगका ८ निर्णयहरु, अव कर्मचारीले १८ घण्टा कामगर्नु पर्ने

 

मकै हाउस मिडिया, 

काठमाण्डौ । नवनियुक्त मन्त्री कुलमान घिसिंगले आफु मन्त्रीमा नियूक्त हुने बित्तिक्कै ८ महत्वपुर्ण बिकासका निर्णयहकु गरेका छन् । 

मन्त्री घिसिंगले ऊर्जा संगै जलस्रोत तथा सिंचाई, भौतिक पुर्वाधार, तथा यातायात शहरी बिकास मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् । मन्त्री घिसिंगले देश बिकासका निमित्त गरेको महत्वपुर्ण ८ निर्णयहरु तल राखिएको छ । 

 

 

Loading...