Banner

गायिका आशा भोसलेको ९२ बर्षको उमेरमा निधन

 

काठमाडौं । चर्चित भारतीय गायिका आशा भोसलेको निधन भएको छ।

९२ वर्षको उमेरमा आइतबार (चैत २९) मुम्बई स्थित ब्रिच क्यान्डी हस्पिटलमा उहाँले अन्तिम सास लिनुभएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार हृदयाघात भएपछि शनिबार उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो। लामो समयदेखि गित संगीत क्षेत्रमा आफ्नो योगदान पुर्याईउदै ईतिहास कोर्नु भएकी भोसलेको निधनले भारतीय संगीत जगतमा शोकको ठुलो लहर छाएको छ।

 

Loading...